६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

डब्लूएचओद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ । वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको…