काठमाडौं । नेपाल चिकित्सक संघले आगामी सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था तथा चिकित्सकहरुलाई अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो । संघका महासचिव डा। सञ्जीव तिवारीले एक बक्तब्य जारी गर्दै आफूहरूको…