काठमाडौँ । पछिल्लो समय डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार पुसयता ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी…