९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

गृहमन्त्रीको प्रश्न : के संकट आउन लाग्यो यो सरकार परिर्बतन गरियो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री समेत रहेका सभापति लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्। एमाले र कांग्रेसको समिकरणको बिषयमा प्रतिक्रिया दिदैँ नँया समिकरण संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्। ‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट…