६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

तीव्र आलोचनापछि शिक्षा–स्वास्थ्यमा प्रस्तावित ३ प्रतिशत समता शुल्क कार्यान्वयन नगर्ने सरकारको निर्णय

काठमाडौं । नागरिक स्तरबाट तीव्र आलोचना भएपछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेको ३ प्रतिशत समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ।प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत नागरिकबाट आएको प्रतिक्रिया र चासोलाई गम्भीर रूपमा ग्रहण गर्दै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको जनाएका छन् ।…