काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । सभाको आजको बैठक शुरु भए लगत्तै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध शुरु गरे । बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गरेका थिए…