३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

सर्वोच्चको फैसलापछि गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको वर्तमान कार्यसमिततिलाई बैधानिकता दिएपछि सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।“अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी…