३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेका हुन् । पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनितिक रूपमा समेत अपरिहार्य र बाध्यकारी रहेको भन्दै विशेष महाधिवेशनलाई सहभागी हुन अपिल गरेका छन् ।महामन्त्रीहरूले जारी गरेको संयुक्त वक्तव्यमा भने महाधिवेशन प्रतिनिधिहरूको अधिकार कसैले…