काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले यहाँको कानुन मान्नुपर्ने बताएका छन् । सोमबार ९भदौ २३० राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सामाजिक सञ्जाल निष्क्रियको विषय उठाइएपछि उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन मात्र सरकारले आग्रह गरेको उनले उल्लेख गरे । काम गर्न र चलाउन नदिने…