९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिट

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा यसअघि सहकारी ठगीमा कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउने आदेश भएको थियो । अघिल्लो पेसी गत बुधबार न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र विनोद शर्माको…