काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहलाई काठमाडौंका बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो । । धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरुमाथि रहेको आरोप छ ।