७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको उपलब्धी : भूकम्प पुनः निर्माणमा १० अर्बको अनुदान

काठमाडौं । नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि भारतले १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ। बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बिचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरूप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो। सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका…