काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन गरिने भनिएको छानबिन समितिले २९ वटा सहकारीमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ । यसका लागि सात सदस्यीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसद्को गतिरोध अन्त्य गर्नका लागि राजनीतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश…