कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सहकारी अपचलनमा गृहमन्त्रीको छानबिन हुनुपर्ने अडानमा कांग्रेस रहेको बताए ।“सहकारीको रकम अवचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको…