काठमाडौँ । नेपाली कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बताएको छ । आज सिंहदरबारमा सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि प्रश्न उठाइएपश्चात् संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको बताए । “गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ,” उनले भने, “प्रश्न उठेपछि…