१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

स्थानीयलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।महानगरले आज सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो । निशुल्क सेव लिन काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएको हुनुपर्ने ,नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायव सुब्बास्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक…