२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

क्रिकेटर आलमको प्रतिबन्ध फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले क्रिकेटर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आलमलाई २०७९ सालको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ ९खेल मिलेमतो० गरेको आरोपमा प्रतिबन्ध गरिएको थियो । क्यानले सोमबार विज्ञप्ति जारी गर्दै आलममाथि लगेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमाथिको प्रतिबन्ध फकुवा गरेको उल्लेख गरेको छ । क्यानको इन्टिग्रिटी युनिटले…