२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नारायणगढ–बुटवल सडक: तेस्रो पटक थपिएको म्यादमा पनि छैन काम सकिने सम्भावना

नारायणगढ । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको…