८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई हजार २०० ले घटेर रु. एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९१५ मा कायम भएको…