८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ को तुलनामा चालु आव २०८१र८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४.७५ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले…