२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ हटियादेखि कोट मैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप खस गाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका वडा नं। ११ का विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका…