काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार…