२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

पालिकाले क्षयरोगका बिरामी खोज्नुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार ९चैत ११० भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले यसको न्यूनीकरणका निम्ति आफ्ना हालसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको उनले उल्लेख गरे । उनले यसको…