९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पूर्वाधार नहुँदा पुगेनन् पर्यटक सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ। प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ। व्यवस्थित पदमार्गको साथै झोलुंगे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन्। प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीयस्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए। ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा…