१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सुनको मुल्य सामान्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर कारोबार भएको…