२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (हिजो)a छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।…