काठमाडौं । सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार…