काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपत क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ ।शिवरात्रिको अवसरमा फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको…