२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन १३ देखि आवेदन दिन सकिने, न्यूनतम ५० कित्ता

काठमाडौं । सर्वोत्तम सिमेन्टको न्युनतम ५० कित्ताको आइपीओ ल्याउने तयारी गरिएको छ ।यसअघि न्यूनतम एक हजार रुपैयाँको आईपीओ भर्दै आएका लगानीकर्ताले अब निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको आईपीओ भने त्यति रुपैयाँमा भर्न नपाइने भएको छ । कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा फागुन १३ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन…