२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

वन्यजन्तु मानव द्वन्द्व : ६ महिनामा दशजनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा चालु आर्थिक वर्षमा चितवनमा दशजनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठजना, हात्ती र बाघको आक्रमणबाट एक–एकजनाको मृत्यु भएको हो ।  यस आर्थिक वर्षमा जंगली जनावारका…