१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

चन्द्रागिरि नगर अस्पतालमा भेन्टिलेटर सेवा पनि उपलब्ध हुने, मुख्यमन्त्री लामाले गरे हस्तान्तरण

काठमाडौँ । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा(तामाङ)ले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरे । चन्द्रागिरि– ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता…