२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सभापति कप फुटबल प्रतियोगिता आजदेखि : उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा खेल्दै

काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि सभापति कप फुटबल प्रतियोगिता शुरू हुँदैछ । प्रतियोगितामा चर्च ब्वाइज, मछिन्द्र क्लब, सङ्कटा क्लब, एनआरटी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको बाग्मती युथ क्लबले खेल्नेछन् । आज हुने उद्घाटन खेलमा चर्च…