काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ह्रास आएको छ। आइतबार समग्र परिसूचक २५.६३ अंकले ओरालो लागेको हो। अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशले नेप्सेमा गिरावट आउँदा दुई हजार १३० अंकमा सूचक झरेको छ।धेरै बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो। ुकु वर्गका कम्पनीहरूको…