३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

एमालेले टुगों लगायो राष्ट्रियसभाका लागि ६ जना उम्मेदवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्नुभएको छ। राजनीतिक दलबीच सहमति अनुसार नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेकपा ९माओवादी केन्द्र०ले ३ सिट र जसपा नेपालले…