ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी संकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार, फागुनमा भक्तजनले पाथीभरामा ३१ लाख १० हजार रुपैयाँ भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले…