२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार ९चैत ५० तोलामा ५४ सयले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर…