२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि जेन-जी अगुवासँग छलफल स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ। आज शीतलनिवासमा तय भएको छलफल राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित भएको हो । राष्ट्रपतिलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको थियो ।अब छलफल सोमबारको तय भएको छ ।जेनजीका प्रतिनिधिसँग आज छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि जेनजीहरू भेला…