२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

मनाङ । घुम्न लायक स्थानको रुपमा विश्व माझ परिचित मनाङमा विदेशी पर्यटकको मोह बढ्दो छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि विश्वका पर्यटकको तथ्याङ्क अभिलेखीकरण गरिंदै आएको छ । विश्वका पर्यटकको आकर्षणको गन्तव्यका रुपमा विकास हुँदै गएसँगै वार्षिक रुपमा यहाँ आउने पर्यटकको सङ्ख्या पनि बृद्धि हुँदै गएको छ । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण…