१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

उम्मेदवारको निर्वाचन खर्चको हद तोकियो, ३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं -राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । हरेक उम्मेदवारले तीन लाख ५० हजार हजार रुपियाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको जानकारी आयोगले दिएको छ । राष्ट्रिय…