११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।