सिरहा । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सिरहामा २५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ४५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्यु हुनेको संख्या बढेको छ । गत आवको प्रथम चौमासिकमा १५ जनाको…