२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

झापामा तीन जना सवार मोटरसाइकल दुर्घटना, तीनै जनाको मृत्यु

बिर्तामोड । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । आइतबार राती १०.१० बजे दमक नगरपालिका वडा न.१० सेतुमारी चोकनजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश न.१–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका वडा न। ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही…