२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

सुन तोलामा ४ सयले घट्यो

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य रुपमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले…