९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

स्टाफ कलेज कोर्स सुरु गर्न नेपाल प्रहरीले गर्यो त्रिविसँग सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच नेपाल प्रहरीमा स्नातकोत्तर तहको मास्टर्स इन पुलिस साइन्स(एमपीएस) संचालनसम्बन्धी सम्झौता भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एमपीएस कार्यक्रम संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सझदारी पत्रमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन्…