८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पेन्सनका लागि अव राष्ट्रिय परिचयपत्र अनिर्वाय

काठमाडौं । सरकारले पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत निवृत्तभरण व्यवस्थापन कार्यालयले पेन्सन वितरणमा परिचयपत्र अनिर्वाय गरेको छ । यसका लागि आवश्यक व्यवस्था मिलाउन कार्यालयले नेपाल बैंक र राष्ट्रिय बैंकलाई पत्राचार गरेको छ । पत्राचार अनुसार साउन १ गतेदेखि २८ जिल्लामा पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । ती…