२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए पदबाट राजीनमा, यस्तो छ कारण

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिएका छन्। कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोकेका थिए। असोज ४ गतेका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो। तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो। विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा…