८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सदस्यता विवाद टुंगो नलगाइकन जबर्जस्ती निर्वाचन तालिका निकालेको भन्दै प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगायो ताला

काठमाडौं । नेपाल पत्रकार महासंघले क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्‍दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । विधि र प्रकिया मिच्दै महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चन तालिका निकालेको भन्दै युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको हो…