धनगढी । बजेट शून्यताको अवस्था चिर्न सुदूरपश्चिम प्रदेश सरकारले पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने भएको छ । प्रदेश सरकारले भदौ मसान्तभित्रै बजेट ल्याउन आवश्यक तयारी गरेको छ । बजेट शून्यताको अवस्था हटाउन चाँडो भन्दा चाँडो पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउन लागिएको प्रदेश सरकारले जनाएको छ ।तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट…