८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनको मुल्य बढ्यो, आज तोलाको कति ?

काठमाडौं । आइतबार भारी गिरावट आएको सनको मुल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो…