काठमाडौं । मंगलबार सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ । ३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत…