७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

गगनको प्रशंसा गर्दै रविलाई रामकुमारीको चुनौती– आरोपको भार पूरा गर्नुपर्छ हेक्का रहोस

काठमाडौं । नेकपा (एकीकृत समाजवादीकी )सचिव रामकुमारी झाँक्रीले गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखिन् “गगन थापा…